• +977-1-4003006/7
  • info@nitapolyclinic.com.np

Notice !!!

नीता पोलिक्लिनिक एण्ड डाईग्नोष्टिक सेन्टर प्रा. लि.को कार्यालय महाराजगञ्ज ०३, काठमाण्डौमा मात्र रहेको र अन्य ठाँउमा शाखा कार्यालय र कलेक्सन सेन्टरहरु नरहेको जानकारी गराईन्छ ।

हाल संस्थासँग मिल्दोजुल्दो नाम राखि तथा यस पोलिक्लिनिकको कलेक्सन सेन्टर, शाखा, उप–शाखा दाबी गरेको पाईएमा नझुकिनुहुन सेवाग्राहीहरुमा यसै सूचना मार्फत सु–सुचित गराईन्छ ।

Share the event

Our Partners & Clients

chat